103

यस बर्ष को को परे धरपकडमा म्याग्देलीहरु ?

सुखद भबिष्यको कल्पना संगै कोरियाली भूमिमा कार्यरत हामी जस्तै हाम्रा थुप्रै म्याग्देली दाजुभाई, दिदी बहिनीहरु यस बर्ष कोरियाली भूमिबाट धरपकडमा परि स्वदेश फर्कन बाध्य हुनु पर्यो । हाम्रा सहपाठीहरु यहांका निर्दयी भिखारीहरुबाट छिनभर मै पक्राऊ परि स्वदेश फर्कंदा हामी म्याग्देली भनाउंदा साथी भाईहरुले टुलु टुलु हेर्नु र सुन्नु बाहेकका उपायहरु केही भएन । कुनै म्याग्देली बिरामी पर्दा वा दुर्घटनामा पर्दा कोभन्दा अझ एक कदम अगाडी बढेर हो मा हो र हो मा हैशे गर्दै रेकर्ड टोड्न सिपालु यी म्याग्देलीहरुलाई यी निर्दयी भिखारीहरुका अगाडी घुंडा टेक्नुको बिकल्प के नै छ र ! अर्काको देशमा उनीहरुको कानुन बिपरित बसेर सुन्दर भबिष्यको सपना देख्नु आफैमा बाध्यता हो । यसै सन्दर्भमा यस बर्ष यहांको सरकारले गरेको धरपकडमा परेका म्याग्देलीहरुको तथ्याङक बिबरण । यसको अलावा यस भूमिबाट थुप्रै नेपालीहरु धरपकडमा परि स्वदेश फर्किएका छन ।
1फाब बहादुर पुनशिख
2दिल कुमारी सेरपुन्जाशिख
3हेम बहादुर छन्त्यालदुवाडी
4शेर बहादुर बि ककुईने
4गिरी प्रसाद छन्त्यालठाडाखानी
5सिमा घर्तीदेबिस्थान,रुन्मा
6राम कृष्ण तिलिजाशिख पाउदार
7भक्त तिलिजाशिख
8किशन तिलिजाशिख पाउदार
9बाल कृष्ण रानाशिख
10हरी पुनराम्चे
11मिन भण्डारीराखु भगवती
12चिन माया पुनशिख
13योगेन्द्र पुर्जाहिडी
14कम्लेश थापादरबाङ
15हिरा गुरुङसिङ्गा
16नर बहादुर गुरुङठामडांडा
17दिपक खड्कासिङ्गा

No comments:

Post a Comment