कोरियाली भूमिमा पहिलो पल्ट म्याग्दी समाज समिति दक्षिण कोरियाले म्याग्दी जिल्लाबाट कोरियाली भूमिमा आई बिभिन्न पेशामा आबद्द म्याग्देली चेलीहरुलाई हरितालिका तीजमा दर ख्वाउंदै छ । ढिलै भएपनि समाजको यस सोंचलाई सकरात्मक रुपमा लिनै पर्दछ । उक्त दिन समाजको तर्फबाट कोरियामा कार्यरत प्राय: सबै दिदी बहिनीहरुलाई एकै ठलोमा भेला बनाएर छुट्टै खाले मनोरन्जन दिलाउने तयारी समेत भईरहेको छ । हाल सम्म जानाकारीमा आएका म्याग्देली चेलीहरुको बिबरण यसप्रकार छ ।
१- भिमु गर्बुजा
२- ईन्द्र पुन
३- चिन माया पुन
४- शान्ति गर्बुजा
५- मन माया पुन
६- तुला रामजाली
७- पुर्ण कुमारी तुलाचन
८- नुनु कुमारी पुर्जा
९- शुष्मा पुर्जा
१०- नेत्र पुर्जा
११- चिना पुन
१२- गंगा सेरपुन्जा
१३- नैना पुन
१४- सिमा गर्बुजा
१५- रुपा कुंवर
१६- गौरी बोगटी
१७- हिरा पुर्जा
१८- धन कुमारी पुर्जा
१९- शुसिला रामजाली
२०- टक माया बरुवाल
२१- तारा कुमारी छन्त्याल
२२- रत्न सेरचन
२३- ओम माया पुन
२४- सलिना श्रेष्ठ
२५- रनसरा फगामी
२६- रितु पुर्जा
२७- उमा राना
२८- बृन्दा पुन
२९- मनिमा पुन
३०- लाल माया गर्बुजा
३१-जमुना जुग्जाली
३२- कामना पुन
३३-मिठू शाही
३४-सबिता मल्ल
३५- मिसेस रबिन छन्त्याल (कोरियन नागरिक)
३६-मिसेस बिनोद कुंवर ( कोरियन नागरिक)
३७- मिसेस लक्षु बोगटी (कोरियन नागरिक)
हामीलाई जानाकारीमा आए अनुसारका नामावलि यस प्रकार रहेको छ । छुट्न पुगेका दिदी बहिनीहरुको नाम क्रमश: राख्दै जाने


![myagdi1[1]](http://farm4.static.flickr.com/3251/3053631249_b3ceb9148a_o.gif)
No comments:
Post a Comment